Ganthan News Pokhara
All news from Pokhara & around

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता…

पोखरा, २ भदौं/ समाज सेवामा क्रियाशिल लामा अमृत फाउण्डेशन घान्द्रुकले भदौको तेस्रो साता दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ…

ताजा अपडेट

समाचारहरु

डेविडफलले शुरु गर्यो फुटबल एकेडेमी

पोखरा, २ भदौ / यतिबेला पोखरामा फुटबलको लहर चलेको छ । प्रत्येक क्लबहरुले आफनै एकेडेमी शुरु गरेका छन् । पछिल्लो समय पोखरा–१७ स्थित डेविडफल क्लबले विभिन्न उमेर समूहका ५२ जना बालकलाई फुटबल…

शुक्रबार पोखरामा गाईजात्रा

पोखरा, २ भदौ / पोखरामा भदौ ६ गते गाइजात्रा हुने भएको छ । ब्राण्ड बर्थको आयोजना र “लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको“ संयोजनमा “प्रदेश प्रदेशमा गाइजात्रा” गण्डकी प्रदेशको राजधानी पोखरामा…

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने

पोखरा, २ भदौं/ समाज सेवामा क्रियाशिल लामा अमृत फाउण्डेशन घान्द्रुकले भदौको तेस्रो साता दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।…

नोभा दही ‘बिग तीज, बिग धमाका’ हुने

पोखरा, २ भदौं/हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो…

पोखरामा हुने मिडिया कप फुटसल प्रतियोगिताको तयारी तीब्र

पोखरा, २ भदौं /पोखरामा हुने पोखरा मिडिया कप फुटसल प्रतियोगिताको तयारी तीब्र पारेको छ । भदौ १० र ११ गते पोखराको गणेशटोलमा रहेको स्पोर्टस क्यासलमा हुने प्रतियोगिताको तयारी तीब्र पारेको आयोजकले…

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

काठमाडौँ – चितवनमा टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।प्रदर्शनमा संलग्न…

बिश्व फोटोग्राफी दिवस पोखरामा प्रभातफेरी

पोखरा, २ भदौ / १८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाईयोे । फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा देश…

पोखरामा मेरो घर

पोखरा, २ भदौ/घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्धारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा…

फुलबारीमा ‘पोखरा इन्टरनेट’को नयाँ सेवा केन्द्र

पोखरा, २ भदौ /इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र…

श्री एयरलाइन्सले ल्यायो टर्बोजेट, पोखरा उडान गर्ने

पोखरा, २ भदौ/ श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज नेपाल भित्राएको छ । बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट नेपालमा आन्तरिक…

पर्वतीय खेलकुद महासंघ नेपाल गण्डकी प्रदेश स्तरीय नेटवर्कको संयोजकमा विष्ट

पोखरा, २ भदौं/ पर्वतीय खेलकुद महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेश स्तरीय रुपमा भव्यताका साथ सफल पार्न गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन गरेको छ । गण्डकी प्रदेश सभा सदस्य माननीय…

एसियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत…

पोखरा, २ भदौं/ भारतको जयपुरमा भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुन १५…

पोखराबाट मुलुकी संहिताको समिक्षा सुरु

पोखरा, १ भदौ / गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले कानून र न्याय भनेको राज्यको सबैभन्दा ठूलो अस्त्र भएको बताएका छन् । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक…

उत्कृष्ट प्रहरी पुरस्कारबाट रेग्मी र श्रीपाली पुरस्कृत

पोखरा, १ भदौ / जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत दुई प्रहरी पुरस्कृत भएका छन् । असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न…

यातायात मजदुर संगठन गण्डकीको अध्यक्षमा खत्री

पोखरा, १ भदौ/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा तिलबहादुर विक, सचिवमा…
om development bank
कञ्चन कम्प्युटर सेवा