I-phone 10 आजदेखि नेपालमा

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्ष्ट कम्युनिकेशनले आईफोन १० शुक्रवारदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ । आईफोन १० नेपाली बजारमा ६४ जीबी र २ सय ५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा सिल्भर र स्पेस ग्रे कलर अप्शनमा यी फोन उपलब्ध हुने बताइएको छ ।

कम्पनीले फोन सार्वजनिक गरेको अवसरमा एक जना भाग्यशाली विजेतालाई लक्की ड्रमार्फत स्कुटर उपहार दिनेसमेत बताएको छ । अफरमा सहभागी हुन ग्राहकले जेननेक्ष्टको वेब साइटमा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने कम्पनीको भनाइ छ  :

विशेषता :

Display

5.80-inch

Processor

hexa-core

Front Camera

7-megapixel

Resolution

1125×2436 pixels

RAM

3GB

OS

iOS 11

Storage

64GB

Rear Camera

12-megapixel

Battery Capacity

2716mAh

 

 

कमेन्टहरु
Loading...