खुसीको पहिलो भिडियो ‘हर्कत’ सार्वजनिक

पोखरा । मेरो डान्स युनिभर्सकी बिजेता थाइल्यान्ड बर्माकी नेपाली भाषी खुसीले पहिलो पटक अभिनय गरेको भिडियो सर्बजनिक भएको छ । सुभाष ढुङानाको आवाजमा सजिएको ‘हर्कत’ बोलको गित सार्बजनिक भएको छ । गितमा हरि लम्सालको संगीत तथा संयोजन रहेको छ ।

एसभिभिटी प्रोडक्सन तथा अर्को प्रोडक्सनको सहकार्यमा तयार पारिएको म्युजिक भिडियोमा खुसी कर्की, रोहन नेपाली र सुभाश ढुंगानाको अभिनय रहेको छ । भिडियोको स्म्पादन नहकुल खड्काले गरेका छन् भने भिडोयोलाई कलर सम्पादन सुपृम पराजुलीले गरेका छन् ।

मिलन शंकरको छायांकन रहेको भिडियोको कोरियोग्रफी तथा निर्देशन रोहन नेपालीले गरेका हुन । भिडियो सुभाष ढुंगाना युटुब च्यानलबाट सर्बजनिक गरिएको छ ।

कमेन्टहरु
Loading...