झरनालाई चर्चित खेलाडी उपाधी जिताउन सहयोग समिति

सागर राज तिमिल्सिना पोखरा, २९ जेठ/नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत २०६९ को चर्चित खेलाडीको मनोनयनमा परेकी झरना गुरुङ्गलाई उपाधि दिलाउन पोखरामा सहयोग समिति गठन भएको छ । काठमाडौमा प्रशिक्षणमा रहेकी झरना…

कास्की जिल्ला क्षेत्रीय फुटबल प्रतियोगिताको च्याम्पियन

पोखरा, २९ जेठ। कास्की जिल्लाको सैनिक आवासीय महाविद्यालय पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत क्षेत्रीय मावि फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। जीतसँगै छात्रतर्फ कास्कीको सैनिक…

गाउँ बाल मञ्च कृस्तीद्धारा छात्रबृत्ति बितरण

पोखरा, २९ जेठ/बालश्रम बिरुद्धको दिवसको अवसरमा गाउँ बाल मञ्च कृष्तीले कृष्तीनाच्नेचौर गाबिसका सातजना बालबालीकालाई छात्रबृत्ति स्वरुप स्टेशनरी तथा झोला बितरण गरेको छ । गाउँ बाल मञ्च कृष्तीका अभियान संयोजक अञ्जली थापाको संयोजकत्वमा भएको…

स्वरोजगार कर्जा द्धारा संचालित व्यवसायीहरुको अनुगमन

पोखरा, २९ जेष्ठ/जिल्ला संयोजन तथा अनूगमन समिति कास्कीले यूवा तथा साना व्यवसायी स्वरोजगार कोष द्धारा छनौटमा परेका ५ सहकारीहरुले लगानी गरेका बिीभन्न साना व्यवसायीहरुको २ दिने अनूगमन गरेको छ । कास्की जिल्लाका बिभिन्न स्थान शिशूवा, भण्डारढिक,…

एसएलसी फेल हुनेलाई हरिवंशदेखि बिल गेट्ससम्मको साथ !

२९ जेठ, काठमाडौं । सधैंका वर्षहरुमा जस्तै यसपालि पनि एसएलसीमा जाँच दिएकामध्ये आधाभन्दा धेरै विद्यार्थी फेल भए । परीक्षामा असफल भएपछि निराशा र चिन्ता हुनु स्वभाविक नै हो । फेल भएको पीडा सहन नसकेर कतिपयले आत्महत्या जस्तो कठोर निर्णय समेत…

कान्तिपुर डेण्टलमा निःशुल्क दन्त शिविर शुरु

पोखरा, २९ जेठ/कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेस् एण्ड कान्तिपुर डेण्टल हस्पिटलको आयोजनामा बुधबार देखि निःशुल्क दन्त शिविर शुरु भएको छ । शिविर असार ५ गते सम्म सन्चालन हुने हस्पिटलले जानकारी दिएको छ ।शिविरको पहिलो दिन करिब १ सय जनाले…

प्रचण्ड गर्मी सहँदै ज्ञानेन्द्र किन झरे मधेस ?

२९ काठमाडौं । मधेसमा यतिबेला हपहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको धूपमा…

अस्पतालभित्रै छोरीचेली असुरक्षित

गोपाल दाहाल २९ जेठ, धरान । देशकै सुविधासम्पन्न तथा दक्ष चिकित्सक भएको अस्पतालमा गनिने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा फस्दै जान थालेको छ । ठमठम हिँडेर उपचार गर्न गएका सामान्य बिरामीको लास फर्किने र…

संस्कृतका सबै पास

पोखरा, २९ जेठ/ संस्कृत सामुदायिक विद्यालय श्री संस्कृत माध्यामिक विद्यालय बगर (१ भिमकालीपाटन पोखराले वि.सं.२०६९ सालको प्रवेशिका परिक्षामा सतप्रतिशत विद्यार्थीहरु उतीर्ण गराउन सफल भएको छ । परिक्षामा सम्मिलित आठ जना विद्यार्थीहरु मध्ये ७ जना…

सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनमा ५४ जना चौथो चरणमा प्रवेश

रेम बिक/पोखरा, २९ जेठ/सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको चौथो सँस्करणमा ५४ जना गायन प्रतिभाहरुले प्रवेश पाएका छन् । दुई दिनसम्म चलेको तेस्रो चरणको अडिसनबाट छानिएर उनीहरुले चौथो चरणमा प्रवेश पाएका हुन् । तेस्रो चरणको अडिसनमा कुल ७६ जना…