नेपालमा भूकम्पको धक्का

काठमाडौ, १६ फागुन /काठमाडौंमा सोमबार भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो। रामेछापलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

कमेन्टहरु
Loading...