Browsing Category

साहित्य

‘यदी कसैको अधिकार’bout बोल्दा मुद्दा लाग्छ भने, कठघरामा उभिन तयार छुँ’

श्याम रानामगर पोखरा, २१ माघ /लेखक रामलाल जोशीले २०७२ मा कथा संग्रह ‘ऐना’ बजारमा ल्याए । पछि, सोही कथा संग्रह ‘ऐना’ले नेपालकै सर्वाधिक पुरस्कार राशी भएको पुरस्कार ‘मदन पुरस्कार – २०७२’ हात पार्यो । यसअघि फुटकर लेख, कथा र गजल संग्रह…

सङ्घर्षमा कलममा असल संस्कारको परिचर्चा

पोखरा, ७ माघ​ /सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा…

सङ्घर्षमा कलममा असल संस्कारको परिचर्चा

पोखरा, ७ माघ /सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ । कार्यक्रमका प्रज्ञा प्रतिष्ठानका प्राज्ञ…

जि नाइनसँग प्रकट

पोखरा, २९ पुस /सुन्दर पर्यटकीय नगरी पोखरामा साइकल चलाउने नौ जना साइक्लिष्टिहरूको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न ग¥यो । ‘सिर्जनाको पनि मूल्य हुन्छ र स्रष्टाको सम्मान गर्नुपर्छ’ भन्ने उद्धेश्यले…

पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी, विभिन्न विषयमा छलफल

पोखरा, ८ पुष/पोखरामा आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन— आइतबार । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भए । आइएमईले मुख्य प्र्रायोजन गरेको…

अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को पोखरा लिटरेचर फेस्टिभलमा लन्च हुने

काठमाडौं, २ पुष /बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने…

यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे

काठमाडाै, २९ असाेज । साहित्यकार चेतन भगतलाई फिल्म कथा लेखक इरा त्रिदेवीले यौन दुरव्यवहारको आरोप लगाएकी छन् । इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी छन् ।              चेतनले इराको इमेल सार्वजनिक…

प्रणय गजलका बादशाह प्रकट धरानमा गुञ्जदै

पोखरा, २१ असोज / प्रणय गजलका बादशाहको रुपमा परिचित पोखरेली गजलकार प्रकट पंगेनी शिवले धरानमा आफ्नो प्रस्तुती राख्दैछन् । असोज २७ गते शनिबार गोर्खा डिपार्टमेन्टको हल धरानमा हुने कार्यक्रममा उनले आफ्ना दूई दर्जन बढी प्रणय गजल सुनाउदै माहोल…

राजनीतिमा निष्ठा खोज्दै उपन्यासकार नवराज

श्याम राना पोखरा, ३१ भदौ /बिहानको दर्के झरी । यताउता आउजाउ गर्न पनि गाह्रो । तर त्यसको पर्वाह नगरी शनिबार बिहानै सिर्जनाचोकको ह्वाइट हाउस पार्टी प्यालेसमा जुट्यो पुस्तकप्रेमीको समूह । प्रसंग थियो नवराज बरालको उपन्यास नामको परिचर्चा ।…

प्रेममा भ्रमको खेती (भाग २)

प्रकाश शर्मा मः आडैमा रहेको कुर्चि तानेर बसे । के भन्नु अनि कसलाई ? मेरो गलफ्रेन्ड नभएर बिल्ला गरेकी मैले उल्टै प्रश्न गरे  उ फेरि हासीँ उसैगरी..... । आडमा ओइटर मेनु लिएर उभिएको थियो । मैले अस्मितालाई के लिन्छ्यौ भनेर सोधे । उसले तिमि…