Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

साहित्य

साहित्य समाचारहरु

आमाको सम्झनामा “हामी थ्री सिस्टर्स” पुस्तक विमोचन

पोखरा, १ फागुन /आमा लीलामाया कार्कीको बार्षिक पुण्य तिथिको अवसर पारेर आमालाई समर्पित गर्दै पर्यटन क्षेत्रमा आबद्ध थ्री सिस्र्टस लक्की कार्की, डिक्की कार्की र निक्की कार्कीद्धारा लिखित “हामी…

अम्बिकाले ल्याइन् शिलाजित

पोखरा, २६ माघ/कवि र गायिकाको पहिचान बनाएकी अम्बिका भण्डारीले शुक्रबार नयाँ परिचय बनाइन् । उनको पहिलो मुक्तक सञ्चयन ‘शिलाजित’ साहित्यकार सरुभक्तले लोकार्षण गरे । दामोदर पुडासैनी प्रतिभा…

लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

पोखरा, २४ पुस/लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ ।…

‘यदी कसैको अधिकारबारे बोल्दा मुद्दा लाग्छ भने, कठघरामा उभिन तयार छुँ’

श्याम रानामगर पोखरा, २१ माघ /लेखक रामलाल जोशीले २०७२ मा कथा संग्रह ‘ऐना’ बजारमा ल्याए । पछि, सोही कथा संग्रह ‘ऐना’ले नेपालकै सर्वाधिक पुरस्कार राशी भएको पुरस्कार ‘मदन पुरस्कार – २०७२’ हात…

सङ्घर्षमा कलममा असल संस्कारको परिचर्चा

पोखरा, ७ माघ​ /सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा…

सङ्घर्षमा कलममा असल संस्कारको परिचर्चा

पोखरा, ७ माघ /सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा…

जि नाइनसँग प्रकट

पोखरा, २९ पुस /सुन्दर पर्यटकीय नगरी पोखरामा साइकल चलाउने नौ जना साइक्लिष्टिहरूको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न ग¥यो । ‘सिर्जनाको पनि मूल्य…

पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी, विभिन्न विषयमा छलफल

पोखरा, ८ पुष/पोखरामा आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन— आइतबार । बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषयवस्तुमा…

अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को पोखरा लिटरेचर फेस्टिभलमा लन्च हुने

काठमाडौं, २ पुष /बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने…

यौन दुरव्यवहारको आरोप लागेका साहित्यकार चेतन भगतले यस्ताे लेखे

काठमाडाै, २९ असाेज । साहित्यकार चेतन भगतलाई फिल्म कथा लेखक इरा त्रिदेवीले यौन दुरव्यवहारको आरोप लगाएकी छन् । इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी…

प्रणय गजलका बादशाह प्रकट धरानमा गुञ्जदै

पोखरा, २१ असोज / प्रणय गजलका बादशाहको रुपमा परिचित पोखरेली गजलकार प्रकट पंगेनी शिवले धरानमा आफ्नो प्रस्तुती राख्दैछन् । असोज २७ गते शनिबार गोर्खा डिपार्टमेन्टको हल धरानमा हुने कार्यक्रममा…

राजनीतिमा निष्ठा खोज्दै उपन्यासकार नवराज

श्याम राना पोखरा, ३१ भदौ /बिहानको दर्के झरी । यताउता आउजाउ गर्न पनि गाह्रो । तर त्यसको पर्वाह नगरी शनिबार बिहानै सिर्जनाचोकको ह्वाइट हाउस पार्टी प्यालेसमा जुट्यो पुस्तकप्रेमीको समूह ।…

प्रेममा भ्रमको खेती (भाग २)

प्रकाश शर्मा मः आडैमा रहेको कुर्चि तानेर बसे । के भन्नु अनि कसलाई ? मेरो गलफ्रेन्ड नभएर बिल्ला गरेकी मैले उल्टै प्रश्न गरे  उ फेरि हासीँ उसैगरी..... । आडमा ओइटर मेनु लिएर उभिएको…

विमानस्थल क्षेत्रमा अक्षरयात्रीः बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

पोखरा १७ भदौ दिनुपर्छ सरकारले हामीलाई उचित निकास विचल्लीमा पर्छौ भने लैजाऊ विकास कवि शंकर ज्ञवालीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रमा पुगेर गीतका यी हरफ सुनाए ।…