फेवातालमा ६ वटा प्याराग्लाइडिङ खसे

पोखरा, १८ फागुन/मौषको खराबीका कारण पोखरामा सञ्चालन भएको प्याराग्लाइडिङ पि वल्डकपमा ६ वटा प्याराग्लाइडिङ फेवातालमा खसेका छन् ।

एकै पटक आएको भुमरिका कारण ६ वटा उडिरहेका प्याराग्लाइडिङ फेवातामा खासेका छन् । उनिहरुको उद्धारका काम भई रहेको प्रहरीले जानकारी दिएको छ । थप बिवरण भने आउन बाकि छ ।

कमेन्टहरु
Loading...