तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत

पोखरा, ३१ असार/राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीको चौथो अधिवेशनको अवसरमा विभिन्न स्रष्टाहरु सम्मनीत भएका छन् ।

स्व तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट शुक्रबार साप्ताहिकका मनोज घर्ति मगर सम्मानीत भएका छन् । त्यसै गरि अग्रज स्रष्टा सम्मानबाट दुर्गा रायमाझी, स्व नरबहादुर परियार स्मृति कालकारिता सम्मानबाट गोर्खाका रामचन्द्र अर्याल सम्ममानीत भएको छन् ।

तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत
तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत

उनीहरुलाई नगर ५ हजार ५ सय ५५ र प्रमाणपत्रले सम्मान गरेका थिए । त्यसै गरि स्व टेक बहादुर केसी क्रियाशील कलाकारीता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई सम्मान गरेका छन् ।

कमेन्टहरु
Loading...