पोखरामा सवारी दुर्घटना १ जना घाईते

पोखरा, २० जेठ /पोखरा महानरपलिका ८ जनप्रिय स्कुल नजिक आइतबार बिहान दुर्घटना भएको छ ।

ग ४ प ७३५० नम्बरको मोटरसाईकलले सोही ठाउँ बस्ने वर्ष ७६ को हरि कुमार श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि मेट्रोसिटि अस्पतालमा पठाईएको थियो ।

मेट्रोसिटि अस्पताल उपचार हुन नसके पछि उनलाई थप उपचारका लागि काठमाडौ लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...