काठमाडौंको चर्च मै भइन एक बालिका बलत्कारको सिकार

Mangsir 11 , Kathmandu

राजधानिको एक चर्चमा गोर्खाकी १६ बर्षिय बालिका बलत्कारको शिकार भ​एकि छिन । बुढनिलकन्ठ नगरपलिका ८ , हात्तिगौडास्थित चर्चमा युवती बलत्कृत भएकि हुन ।
पुलिसको अनुसार उनलाई चर्चको टोइलेटमा लागि बलत्कार गरिएको हो ।

यस घटना लगत्तै पुलिसले नुवाकोट २ थोप्रेक घर भइ बुढानिलकण्ठ बस्ने २२ बर्षीय परिक्षण बिकलाई पक्राउ गरेको छ ।
यस घटनाको अनुसन्धान भइ रहेको छ ।

कमेन्टहरु
Loading...