आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्याक्रम गरि मनाइँदैछ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा आज देशभर सार्वजनिक विदा दिइएको छ ।

पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

कमेन्टहरु
Loading...