Browsing Tag

#डिजेल

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं, १९ चैत/ नेपाल आयल निगम लिमिटेडले डिजेल, पेट्रोल र मटितेलमा मूल्य घटाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३ चैत / नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य सोमबार घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पछि भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरेको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र…

पोखरामा पेट्रोलियम पदार्थको मूल्य घटायो

पोखरा, २४ भदौ / पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ । पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत…

ग्यासको मूल्य घटायो, पेट्रोल र डिजेलको मुल्य बढ्यो

काठमाडौं, २२ साउन / सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राती ग्यासको मूल्य घटाएको हो । वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले…

बजेट भाषण पछि पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं, १५ जेठ/ अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा इन्धनको मुल्य बढाउने बताएको केही घण्टामा नै नेपाल आयल निगमले मुल्य बढाएको छ । आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सडक बनाउनका लागि पेट्रोलियम…

निगमले पेट्रोल र डिजेलको मूल्य घटायो

काठमाडौं, ४ जेठ /नेपाल आयल निगमले शुक्रबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टीतेलमा प्रतिलिटरमा १ रूपैया घटाइएको आयोगका प्रवक्ता वीरेन्द्र गोइतले बताए । नयाँ मूल्य…

पेट्रोल डिजेलको मूल्य घट्यो

काठमाडौँ, १८ पुस /नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मूल्य फेरी घटाएको छ । पुष १८ गते राती १२ बजेदेखि लागू हुनेगरी निगमल पेट्रोले, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयँका दरले मूल्य घटाएको छ । पेट्रोलको मुल्य प्रति लिटर १०८, डिजेल र…

पेट्रोलियम पदार्थ मूल्य घट्यो

काठमाडौं, ३ पुष /नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मंगलबार राती १२ बजे पछि लागु हुने गरी घटाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्य…

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

पोखरा, १८ मंसिर / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २/ २ रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ । स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई…