सबै स्थानिय तहमा बैंकका शाखा

पोखरा, २९ चैत /आगामी आर्थिक वर्षमा देखि सरकारले देशका सबै ७४४ स्थानिय तहमा बैंकको शाखा खुल्ने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यबस्था गर्न निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रीको निर्देशन पछि मन्त्रालयको वित्तिय क्षेत्र ब्यबस्थापन महाशाखाले त्यसको तयारी थालेको अर्थमन्त्रीका प्रेश विज्ञ त्रिभुन पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...