लोडसेडिङ एक घट्यो (तालिकासहित)

काठमाडौँ, २४ जेठ /नेपाल विद्युत प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ।

प्राधिकरणले नदीनालामा पानीको जलस्तर बढेको भन्दै लोडसेडिङ घटाएको आफ्नो आधिकारीक वेबसाइटमा सूचना जारी गरेको छ।

समय घटेसँगै अब सातामा ६६ घण्टा मात्र लोडसेडिङ हुनेछ । जसअनुसार हप्तामा २ दिन १० घण्टा, २ दिन साढे ९ घण्टा, २ दिन ९ घण्टा र एक दिन ८ घण्टा लोडसेडिङ प्राधिकरणले जनाएको छ।

लोडसेडिङ एक घट्यो
लोडसेडिङ एक घट्यो
कमेन्टहरु
Loading...