रिजन नेपाल /पोखरा, २९ फागुन /काठमाडौ र पोखरा आयोजना भएको बेलि डान्समा नायिका सुस्मा कार्कीको नृत्य हेरेर दर्शक दंग परेका छन् । भूकम्प पिडितको सहयोगका लागि पोखरामा भएको बेलिडान्स र विभिन्न सास्कृती कायक्रममा सुम्मा कार्कीको उधेको चोलिमा नृत्य गर्दा दर्शक दंग गरेका हुन् ।



