चार दिन देखी हराएकी पामेकी माया बोधी लामा मृत फेला

पोखरा, २८ भदौ / पोखरा महानगरपालिका २४ पामे घर भई पोखराको जरेवरमा डेरा गरी बन्ने एक युवती मृत

फेला परेकी छन् । भदौ २५ गते देखी हराइ रहेकी २५ बर्षिय माया बोधी लामाको पोखरा १७ रातोपहिरामा

बिहीबार शव फेला परेको हो । बिहीबार पोखरा १७ रातोपहिराको कुलोमा साढे १२ बजे तिर शव फेला परेको

प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...