पोखराको प्रस्याङमा मोटरसाइकल दुर्घटना

पोखरा, १४ आसर /पोखरा ५ प्रस्याङमा दुर्घटना भएको छ । एउटा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर अगाडि रोकिएको गाडिमुनि मोटरसाइकल पुगेको छ ।

बा ३८ प ३९२८ को मोटरसाइकलका चालक गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई मेट्रोसिटि अस्पताल पोखरामा उपचार भईरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ ।

कमेन्टहरु
Loading...