Ganthan News Pokhara
All news from Pokhara & around

सोमबार देखी हराएका श्रेष्ठ मृत फेला

0

पोखरा, १० पुष /पोखराको विजयपुल खोलामा एक व्यक्तिको शव फेला परेको छ ।

सोमबार देखी बेपत्ता ओखलढुङगा बर्नालु गाउँपालिका ४ घर भई पोखरा २६ बस्ने वर्ष २८ का बाबुजा श्रेष्ठ मृत फेला परेका हुन् ।

हराएको उनको खोजतलास गर्दै जाने क्रममा मंगलबार पोखरा २६ बिजयपुर खोलाको किनारमा मृत अवस्थमा फेला परेका हुन् ।

घटनास्थलमा तत्कालै प्रहरी टोली अनुसन्धान थालेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु