दिवेश पोखरेल अमेरिकन आइडलमा दोस्रो

पोखरा, ५ जेठ / नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको दोस्रो हुन सफल भएका छन् । टप ५ बाट उनी टुमा पुगेका थिए ।
लाइभ

ABC Live Stream

कमेन्टहरु
Loading...