आर्थिक वर्ष २०७५ /७६ को बजेट १३ खर्व १५ अर्ब, के के छन् बजेटका मुख्य अंश

पोखरा, १५ जेठ/बजेटको आकार १३ खर्ब १५ अर्ब, राजस्वबाट ८ खर्ब, वैदेशिक ऋण २ खर्ब २ अर्ब, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज, कर्मचारीको तलब बढेन महंगी भत्ता २ हजार बढ्यो, कर्मचारी र शिक्षकको पोशाक भत्ता १० हजार पुर्‍याइयो ।

लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने

सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने

चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने

पत्रकार दुर्घटना विमाका लागि अनुदान

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिने

प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने

बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने

जनताको तटबन्धका लागि २ अर्ब विनियोजन

भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब

सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने

३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने

हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन

प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने

२ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने

कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइयो

कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो

५ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने

कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ पुर्‍याइयो ।

कैदीको सिदा खर्च ४५ बाट ६०

नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता

सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने

भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने

४ अर्व ५० करोड मदन भण्डारी राजमार्गलाई

हुलाक बचत बै‌कलाई खारेज। सञ्चित रकमलाई वाणिज्य बै‌कमा राख्ने व्यवस्था गरिने

१ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने

एक वर्षभित्र सबै नेपालीको बै‌क खाता

यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब

लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने

चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने

सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने

प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने

विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने

गाडी र मोटरसाइकलमा कर बढ्यो

मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज

वैदेशिक ऋण २ खर्ब २ अर्ब

राजस्वबाट ८ खर्ब उठाइने

बजेटको आकार १३ खर्ब १५ अर्ब

आगामी वर्ष ५ लाखले रोजगारी पाउने ।

लघु उद्यम व्यवसायमा ५ वर्ष आयकर छुट

कमेन्टहरु
Loading...