पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पर्यटन ब्याबसायी त्रिपाठीद्धारा उमेद्वार

पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघका ३२ औ महाधिबेशनमा कार्यसमिति सदस्य पदका लागि

पर्यटन व्यवसायी कीर्तिबल्लभ त्रिपाठीले उमेद्वारी घोषणा गरेका छन् ।

नयाँ नेतृत्वका लागि असोज ५ र ६ गते हुने अधिवेशनका लागि त्रिपाठीले उमेद्वारी घोषणा गरेका हुन् । त्रिपाठी

विगत लामो समय देखि पोखरामा रहेर पर्यटन क्षेत्रमा ब्यावसायी गर्दै आइरहेका छन् । त्यसै गरि विभिन्न

सामाजीक सस्थामा आवद्धभई सामाजिक कार्यमा समेत सक्रिय रहदै आएका छन् । उनले गण्डकी प्रदेश

पर्यटनको हिसाबले महत्वपुर्ण हुदाँहुदै पनि स्थानीय स्तरमा पर्यटकहरुलाई आवश्यक वस्तुहरुको उत्पादन पर्यटकीय स्थलको पहिचान तथा प्रबन्धन गर्ने काम गर्ने पहलगर्ने उनको मुख्य चुनावी एजेण्डा छ ।

कमेन्टहरु
Loading...