हकप्रद शेयर निष्कासन गर्ने तयारीमा कामना विकास बैंक

बैशाख, ९ काठमाडौं /कामना विकास बैंकले हकप्रद शेयर निष्कासनको गर्ने भएको छ । निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा बैशाख ५ गते निवेदन दिएको छ ।

बैङ्कले १० बराबर ३ अनुपातमा एक सय अङ्कित दरको २४ लाख १३ हजार १ सय ३७ दशमलव ६० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बैङ्कको विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड लिएको छ ।

कमेन्टहरु
Loading...