बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण

54

पोखरा, १५ जेठ/नेपालमा संघीय सरकारको पूर्ण बजेट आज सार्वजनिक गरिरहेको छ ।

नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा बजेट पेस गरिरहेका छन् ।

उनले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने बजेट प्रस्तुत गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...