लेखनाथ र पोखरामा २७ गते डिजेल वितरण गर्ने (कुन कुनमा समेत)

पोखरा, २६ फागुन/पोखरामा फागुन २७ गते लेखनाथ र पोखरामा डिजेल वितरण गर्ने भएको छ ।

आज मिति २०७२।११।२६ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।
निर्णय नं.१ः मिति २०७२।११।२७ गते वितरण हुने डिजेल निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।
सि.नं. पेट्रोल पम्पको नाम र ठेगाना वितरण हुने पदार्थ परिमाण लि. कैफियत
वेलकम टे«डर्स, लेखनाथ डिजेल 7000 ३ के.एल. आयल निगमको सिफारिमा ट्यांकरको लागि
विन्दवासिनी आयल लेखनाथ डिजेल 8000   ३ के.एल. आयल निगमको सिफारिमा ट्यांकरको लागि
पश्चिमाञ्चल टे«डर्स, लेखनाथ डिजेल 8000
पृथ्वीराजमार्ग पे.प्रा.लि. डिजेल 4000
शुभजगदम्बा आयल स्टोर्स डिजेल 8000
इन्द्र ज्योती आयल , लेखनाथ डिजेल 6000
जुपिटर ट्रेडर्स, लेखनाथ डिजेल 6000
डि.आर. आयल, पोखरा डिजेल 6000
श्रीओम पेट्रोलियम ट्रेडर्स, पोखरा डिजेल 4000
नमिता टे«डर्स, पोखरा डिजेल 8000 १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
गण्डकी पेट्रोलियम कंपनी, पोखरा डिजेल 4000
ऋषि एण्ड व्रदर्श, साझा पोखरा डिजेल 4000
मनोकामना आयल स्टोर्स, पोखरा डिजेल 8000
सारदा आयल, पोखरा डिजेल 8000 ४ के.एल. HAAN को लागि
पञ्चरत्न आयल, पोखरा डिजेल 4000
हिमालयन पेट्रोलियम, नागदुंगा डिजेल 8000 SAARC को लागि ०.५ केएल होटल स्रांग्रीला र ०.५ केएल फिस्टेल होटलको लागि
अन्नपूर्ण आयल, पोखरा डिजेल 11000       ४ के.एल. होटल पोखरा ग्रान्ड लाई SAARC को लागि
जगदम्बा आयल, पोखरा डिजेल 4000
बि.एस. आयल स्टोर्स, पोखरा डिजेल 8000   १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
वृहस्पती आयल, पोखरा डिजेल 4000
अटो क्लिन, पोखरा डिजेल 6000
रानीपौवा आयल , पोखरा डिजेल 8000 १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
बराल आयल, पोखरा डिजेल 8000  १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
कालिका पेट्रोल पम्प, पोखरा डिजेल 6000
विश्वास आयल डि. डिजेल 8000 १ के.एल. उद्योग वाणिज्य संघको सिफारिसमा
सागर आयल पोखरा डिजेल 4000
उत्तम आयल पोखरा डिजेल 8000  १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
लान्द्रुक प्ट्रोलियम प्रा.लि. डिजेल 8000 १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
पराजुली आयल, पोखरा डिजेल 8000
थापा आयल, पोखरा डिजेल 8000  १ के.एल. जिल्ला प्रशासनको सिफारिसमा
जयवुद्ध आयल पोखरा डिजेल 4000
कालिका फ्यूल स्टेशन, मालेपाटन डिजेल 20000 मिति २०७२।११।२७ गते उपलव्ध हुने ।
पेट्रोल 8000 मिति २०७२।११।२७ गते उपलव्ध हुने ।

 

निर्णय नं.२ उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ७५००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.३५००।– बराबरको
घ. मिनि वस – रु. ३०००।– बराबरको
ङ. हायस बस – रु. ३०००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ३५००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.२५००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २०००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१०००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.५५००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२०००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.१५००।– बराबरको
निर्णय नं.३ः उपरोक्तानुसारको वितरण हुने १९१ के.एल. डिजेल र १२८के.एल. पेट्रोल नेपाल आयल निगम गगनगौडाले मिति २०७२।११।२६ गते साझ सम्ममा सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।

निर्णय नं. ४ उपरोक्त बमोजिमको डिजेल मिति २०७२÷११÷२७ गते विहान ७.३० बजेदेखि वितरण गर्ने ।

निर्णय नं. ५ उपरोक्त बमोजिमको पेट्रोल मिति २०७२÷११÷२८ गते दिउसो ७.३० बजेदेखि वितरण गर्ने ।

कमेन्टहरु
Loading...