बंगला जहाज दुर्घटना अपडेटः दुर्घटनाग्रस्त जहाजमा ३३ नेपाली

काठमाडौं, २८ फागुन/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली रहेको विमानस्थलका कर्मचारीले जानकारी दिएका छन् ।

७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ।

उद्दार गरेर अस्पताल लगिएका केही ९ जना यात्रुको मृत्यु भइसकेको छ। अहिले सम्म ५० जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...