पोखराबाट काठमाडौ जादै गरेको कारलले पैदलयात्रीलाई ठक्कर दियो

145

पोखरा, १२ भदौ / पोखराबाट काठमाडौं जादै गरेको कारले बन्दिपुर गाउँपालिका ४ चुनपहरामा पैदलयात्रीलाई ठक्कर दिएको छ ।

पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा१प १३९७ नंम्बरको कारले पैदलयात्री सोहि स्थान बस्ने वर्ष १८ की मनिसा परियारलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाईते भई उपचारको लागि मोती मेडिकलहल डुम्रेमा उपचार भएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई कार र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान बढाएको प्रहरीले जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...