पोखराको सराङकोटमा बस दुर्घटना

पोखरा, १७ फागुन / पोखरा १८ सराङकोटमा मिनि बस दुर्घटनामा परेको छ । पोखरा आउदै गरेको बस पोखरा १८ नयाँ गाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई अस्पतालमा उपचारका ल्याएको छ । सबै घाईतेको आवस्था खतरामुक्त छ कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने कति जना घाईते भएका छन् भने अस्पतालमा ल्याइसके पछि मात्रै थाहा हुने बताए ।

सबै घाईतको उद्धार भईसकेको उनले बताए ।

कमेन्टहरु
Loading...