पोखराको नहरमा मृत नवजात शिशु फेला

पोखरा, २८ चैत / पोखरा महानगरपालिका ५ मालेपाटन गोल चौतारा स्थित पानीको नहरमा नवजात शिशुको शव फेला परेको छ ।

छोरी जातको नवजात शिशु मृत अवस्थामा फेला प्रहरीले जानकारी दिएको छ ।

घटनाको बारेमा प्रहरी टोलि खटिई थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

कमेन्टहरु
Loading...