पोखराको नहरमा मृत नवजात शिशु फेला

शव
0 1,802

पोखरा, २८ चैत / पोखरा महानगरपालिका ५ मालेपाटन गोल चौतारा स्थित पानीको नहरमा नवजात शिशुको शव फेला परेको छ ।

छोरी जातको नवजात शिशु मृत अवस्थामा फेला प्रहरीले जानकारी दिएको छ ।

घटनाको ’boutमा प्रहरी टोलि खटिई थप अनुसन्धान गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...