पोखराको मालेपाटनमा दुई मोटरसाईकल ठोकिए

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका ५ मालेपाटनमा आइतबार दुई मोटरसाइकल ठोकिएका छन् ।

ग १३ प १६ नम्बरको मोटरसाईकल र ग ६ प २१७ नम्बरको मोटरसाईकल ठोक्किँदा दुवै मोटरसाईकल चालक घाईते भएका छन् ।

दुबैको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...