Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको मालेपाटनमा दुई मोटरसाईकल ठोकिए

0

पोखरा, १९ फागुन /पोखरा महानगरपालिका ५ मालेपाटनमा आइतबार दुई मोटरसाइकल ठोकिएका छन् ।

ग १३ प १६ नम्बरको मोटरसाईकल र ग ६ प २१७ नम्बरको मोटरसाईकल ठोक्किँदा दुवै मोटरसाईकल चालक घाईते भएका छन् ।

दुबैको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु