एक साताबाट हराएका पोखराका रामचन्द्र सेफ्टी ट्यांकीमा मृत भेटिए

पोखरा, २० कात्तिक/ एक साता देखी हराइ रहेका एक व्यक्ति मृत भेटिएका छन् । कात्तिक १२ गतेदेखि बेपत्ता भएका पोखरा सराङकोटका रामचन्द्र नेपाली मृत भेटिएका हुन् ।

५० बर्षिय नेपाली आफ्नै पूरानो घरको सेफ्टी ट्यांकीमा मृत भेटिएका हुन् ।

कसैले हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ । घटनाबारे अनुसन्धान अघि बढाईसकेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...