पोखराको न्युरोडमा दुई मोटर साइकल ठोकिए

पोखरा, ७ मंसिर / पोखराको न्युरोडमा दुई मोटर साइकल ठोकिएका छन् । दुबै मोटर साइकलमा सवार ४ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि पोखराका गण्डकी मेडिकल कलेजमा लगेको प्रहरीले जानकारी दिएको छ । घटनाको सबै विवरण आउन बाकी छ ।

दुर्घटना
दुर्घटना
कमेन्टहरु
Loading...