कास्कीमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने पक्राउ

पोखरा, २१ पुस /कास्की प्रहरीले अप्राकृतिक रुपमा मुखमैथुन गराउनेलाई पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ गरेको ।

स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा प्रहरीले पक्राउ गरिएको हो ।

उनले पसलमा आएका ५ बर्षका बालकलाई मिठाई दिएर ललाई फकाई गरी मुख मैथुन गराएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...