मुक्तिनाथ दर्शनका लागि जादै गरेकी भारतिय तिर्थालु बहोस् पछि मृत्यु

पोखरा, १३ जेठ /मुस्ताङको थासाङ गाउँपालिका ४ माथिल्लो घाँसा स्थित जोमसोम बेनी सडक खण्डमा मुक्तिनाथ दर्शन गर्न जादै गरेकी एक भारती तिर्थलुको मृत्यु भएको छ ।

भारतको बैंङ्लोरकी ६५ बर्षिय एल चुडा मणी मुक्तिनाथ जादै गर्दा बोहोस भएकी थिइन् ।

पोखराबाट बसमा मुक्तिनाथ जाँदै गरेकी उनी बसमा बेहोस् भएपछि उपचारका लागि पोखरा पठाएका थिए ।

पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...