कास्कीमा शिशुको शव फेला

पोखरा, ५ माघ /कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ तल्लो अस्ताम स्थित कर्ण बहादुर परियारको तोरी बारीमा शिशुको शव फेला परेको छ ।

नाबालिका र साल सहित मृत शिशु माटोले छोपीएको बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शवलाई पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएको छ भने घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...