बेगनासमा मोटर साईकल र गाडी ठोकियो

पोखरा,२० असोज / पोखरा महानगरपालिका ३१ नगरचोकमा खुदिबाट बेगनासतर्फ आँउदै गरेको ग १५ प ६२४६ नम्बरको मोटरसाईकल

दुर्घटना भएको छ । मोटरसाईकले र ग १ ख ३५१६ नम्बरको पानी बोक्ने गाडिसंग ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक पोखरा

महानगपालिका ३१ नगरचोक बस्ने वर्ष ४० को गणेश खड्का घाईते भएका छन् । उनको लेखनाथाको सामुदायिक अस्पतालमा उपचार

भएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...