पोखरा १३ काहुँखोलाको अवस्था (भिडियो सहित)

पोखरा । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाँउमा भासिने, पहिरो जाने, नाली थुनिएर घर खेत बारीमा पानी पस्नेलगाएतका घटना भैरहेको छ ।

बुधबारको वर्षाले पोखरा २० भलामका ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठ, पोखरा ११ मा घरमाथीबाट पहिरो आई पुरिदाँ ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ ।

यस्तै पोखरा ३ नदिपुरमा जमिन भासिदाँ तीन वटा घरमा क्षती पुगेको छ । यता काहुँखोलामा पनि आज विहानको अवस्था हेर्ने हो भने बाटो नै जलाम्य छ । गन्तव्यमा पुग्न कठिनाई भैरहेको छ ।

काहुँखोलाको बिहानको अवस्था हेर्नुस भिडियोमाः

 

पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

 

नदिपुरमा जमिन भासियो, तीन घरमा क्षती (तस्बिर हेर्नुस्)

कमेन्टहरु
Loading...