नदिपुरमा जमिन भासियो, तीन घरमा क्षती (तस्बिर हेर्नुस्)

पोखरा । पोखरा नदिपुरमा जमिन भासिएको छ । अविरल वर्षापछि नदिपुरमामा जमिन भासिदाँ तीन वटा घरमा क्षती पुगेको छ । देउ वहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षती पुगेको छ भने सडकको बिचसम्म जमिन चर्किएको छ । पोखरामा बुधवार साँझदेखी भीषण वर्षा भएको थियो । गतसाता मात्रै अविरल वर्षापछि पोखराको … Continue reading नदिपुरमा जमिन भासियो, तीन घरमा क्षती (तस्बिर हेर्नुस्)