पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखी परेको अविरल वर्षापछि पोखरा २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका अनुसार टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै उनका दुई छोरा … Continue reading पोखरामा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु