Browsing Tag

sambadhin sika

संविधान झल्किने सिक्का बजारमा, सबैले किन्न पाउने

काठमाडौं, २५ चैत/नेपाल राष्ट्र बैंकले नयाँ संविधान झल्किने गरि नयाँ सिक्का बजारमा ल्याएको छ। उक्त सिक्का टक्सार विभाग सुन्धाराबाट किन्न पाइने व्यवस्था बैकले मिलाएको छ ।