Browsing Tag

लोडसेडिंग

अबको पाँच वर्षमा बिजुली धेरै भएर खेर जानेछ : कुलमान

९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोशी आयोजना पुरा भएपछि वर्षाको अफ पिक समयमा विजुली खेर जाने बताएका छन् । देशभित्रको आन्तरिक स्रोत जुटाएर विद्युत प्राधिकरणले निर्माण गरिरहेको तामाकोशी आयोजनाले एक…

प्राभिधिक समस्याबाहेक अरु कुनै पनि बेला बत्ती निभ्ने छैन : कुलमान

६ पुस । प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युतिय कटौती नहुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुन सक्ने खालका समाचार सार्वजनिक भएपछि…

नदीमा पानी बढेपछि शुक्रबार देखि दैनिक एक घण्टा लोडसेडिङ घट्यो (तालिक सहित)

पोखरा, ७ जेठ/लोडसेडिङ खेप्दै आएका विद्युतका उपभोक्तालाई शुक्रबार देखि केही राहत पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । एक घण्टा घटेपछि अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ ।…

थपिँदै बिजुली, १४ महिनाभित्र ९५८ मेगाबाट थपिने

काठमाडौ, १७ चैत/नेपालमा आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ।

लोडसेडिङ घट्यो (तालिकासहित)

पोखरा, १ चैत/नेपाल विद्युत प्राधिकरणले आज चैत १ गतेबाट लागू हुने गरी लोडसेडिङ घटाएको छ। अब दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ ।

लोडसेडिङ अन्त्य गर्न भारतकै भर

काठमाडौं, ७ फागुन /दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने महत्वाकांक्षी योजना अघि सारेको सरकारले त्यसका लागि भारतबाट विद्युत आयातलाई नै पहिलो प्राथमिकता दिएको छ।

लोडसेडिङ ३ घन्टा बढ्यो, दैनिक ९ घन्टा बत्ती जाने ( तालिका सहित )

पोखरा १ पुस । नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्‍याएको छ ।  मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका…

यस्तो छ नयाँ लोडसेडिङको तालिका

पोखरा, ३० भाद्र/नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । पहिले सातामा २७ घन्टासम्म हुदै आएको लोडसेडिङ दैनिक ७ घण्टाका दरले सातामा ४६ घण्टासम्म लोडसेडिङ हुने भएको छ ।

आजदेखि दैनिक साढे तीन घण्टामात्र लोडसेडिङ (तालिकासहित

१ साउन, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी दैनिक साढे तीन घण्टामात्र लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले सार्वजनिक गरेको लोडसेडिङको कार्यतालिका आजैदेखि लागु हुनेछ । यस अघि प्राधिकरणले असार १९ गतेदेखि लागु हुनेगरी…

सयपत्री सहकारी लोडसेडिङ मुक्त अभियानमा

पोखरा, माघ । सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्ना सेयर सदस्यबीच लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ । सोमबार सम्पन्न सहकारीको सञ्चालका समितिको बैठकले उक्त निर्याय गरेका हो । यस अघि शनिबार लेखा समिति, ऋण समिति, शिक्षा उपसमिति र…