Browsing Tag

#Himalaya Roadies

हिमालय रोडिजको तेस्रो सिजनको अडिसनमा पोखरामा के के भयो (भिडियो सहित)

पोखरा, ९ असोज / हिमालय रोडिजको तेस्रो सिजनको चौथो अडिसन पोखरामा सम्पन्न भएको छ । धरान, चितवन र नेपालगञ्ज पछि पोखरामा अडिसन आयोजना गरिएको थियो । अडिसनमा सहभागि हुन देशका विभिन्न स्थानबाट युवाहरुको पोखरामा उत्साहजनक उपस्थिति रहेको थियो ।…