मन्त्री परिषद बैठक डाकेर प्रम ओली शितल निवासतिर

पोखरा\नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा ओली नेकपा (एमाले) को स्थायी समिति बैठक सकेर राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासतिर लागेका छन् । नेकपा(एमाले)का प्रबक्ता प्रदिप ज्ञावालीका अनुसार स्थायी समितिको बैठकमा बाग्मती प्रदेशको उपनिर्वाचनका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले आज नै ५ बजे मन्त्रिपरिषदको बैठक डाएको छ । स्थायी समिति बैठक सकिएपछि प्रम ओली भने शितल निवासतिर लागेका छन् । पछिल्लो समय कोरोना संक्रमणले तिव्रता पाएसँगै स्वास्थ्य संकटकाल लगाउनका लागि ओली राष्ट्रपतिलाई भेट्न गएको अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...