बसमा युवतीलाई सामूहिक बलात्कार, चार जना पक्राउ
इटहरी, १४ असोज / सोमबार राति करिब १० बजेको समयमा इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
धरानबाट विराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका सहचालक नितेश घिमिरे, सुमन मग्रान्ती र…