Browsing Tag

#तीज

पर्यटकीय गाँउ हर्पनमा तीज मेला

पोखरा, १६ भदौ / कास्कीको पर्यटकीय गाँउ पोखरा महानगरपालिका २३ हर्पनमा संचालित तीज मेला–२०७६ सोमवार सकिएको छ । निल गगन विकास समाजले आयोजना गरेको मेलाको गण्डकी प्रदेश सदस्य राजीव पहारीले समापन गर्नुभएको थियो । प्रदेश सदस्य पहारीले ग्रामिण…

तीज गीत प्रतियोगितामा नमूना आमा समूह प्रथम

हेमजा, १४ भदौं / हेमजा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो हेमजा ८८.५ मेगाहर्जको आयोजनामा शनिवार भएको समृद्घिका लागि कृषि र पर्यटन विषयक तीजगीत प्रतियोगितामा नमूना आमा समूह प्रथम भएको छ । १६ समूहलाई पछि पार्दै उक्त आमा समूह प्रथम भएको…

पोखराको पुरानो टुडिखेलमा तीज मेला सुरु

पोखरा ११ भदौ / “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा बुधबार देखी “वाईवाई तीजमेला–२०७६” सुरु भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र र…

चापाकोटमा भएको तीज गीत प्रतियोगितामा बाल मञ्च प्रथम

पोखरा, ८ भदौ / चापाकोट पर्यटन प्रवद्र्धन समिति र चापाकोट देउराली होमस्टेको संयुक्त आयोजनामा पोखरा–२३ चापाकोटमा आयोजित तीज गित प्रतियोगितामा वडा स्तरिय वाल मञ्च–२३ प्रथम भएको छ । प्रतियोगितामा सहनशिल आमा समुह, बाम्दी द्वितिय, पञ्चासे…

तीज गीत प्रतियोगितामा तल्लो गगनगौडा आमा समूह पहिलो

पोखरा, ७ भदौ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भरतपोखरी इकाई समितिद्वारा आज आयोजित खुल्ला तीज गीत प्रतियोगितामा तल्लो गगनगौडा आमा समूहले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा आदर्श दिदी बहिनी समूह द्वितीय र तोरी चौर आमा…

लेकसाइडमा सामुदायिक बैदामको तीज सांस्कृतिक महोत्सव तयारी

फाइल तस्बिर पोखरा, ५ भदौ / सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव तयारी गरिएको छ । सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्दै नेपाली संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले तीज गीज…

नोभा दही ‘बिग तीज, बिग धमाका’ हुने

पोखरा, २ भदौं/हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गर्ने भएको छ । इभेन्ट, प्रोग्राम…

ढिकुरपोखरीमा तीज मेलाको तयारी

फाइल तस्बिर ढिकुरपोखरी, २९ साउन / ढिकुरपोखरीमा यस वर्ष हुने तीजमेलाको तयारी तिब्र पारिएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म माछापुच्छे« खेलमैदानमा मेला हुँदैछ। मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११…

भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा

पोखरा, २७ साउन/ पोखरा महानगर पालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको छ । महानगर अन्र्तगत लेखनाथका सवै वडाका महिलाहरु भड्कीलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का ३५ भन्दा वढी आमा समुह तथा महिला संजालहरुको संयुक्त…

तीज मनाउन कास्की प्रशासनले कडाइ गरेको प्रति महासंघको आपत्ति

पोखरा, २६ साउन / तीज पर्वमा प्यालेस र होटलमा तीज मनाउनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कडाइ गरेको प्रति विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले आपत्ति जनाएको छ । महासंघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रशासन कार्यालय कास्कीले…