Browsing Tag

#ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय पोखरामा

पोखरा, १६ मंसिर / ग्रीन डेभलपमेण्ट वैंक लि.ले पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोक स्थित केन्द्रीय कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । गण्डकी प्रदेश सरकारका माननिय मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले कार्यालयको उद्घाटन गरे । …

ग्रीन डेभलपमेन्ट बैंकले शाखा विस्तार गर्ने

पोखरा, २९ चैत /ग्रीन डेभलपमेन्ट बैंकको छैठौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गरेको छ । त्यसै गरि बैंकको कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित…