Browsing Tag

#कोरोना परीक्षण

गण्डकी प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

पोखरा, १७ जेठ/ गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी गण्डकी प्रदेश प्रमुख…

नेपाली दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौं, ६ वैशाख/ नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर शनिबार घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर…

पोखरामा जसलाई कोरोनासँग युद्ध गर्दा गर्व लागेको छ

केशवशरण लामिछाने पोखरा, ३ वैशाख/ भवन वरिपरि डोरी लगाएर जोकोहीलाई पस्न नसक्ने बताएको छ । कोरोना भाइरसको परीक्षण गर्ने ठाउँ हो यो, अर्थात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला । अरु बेला यहाँ अरु/अरु बिरामीका दिसा, पिसाब, रगत, खकार…

¥यापिड टेष्टमा कोरोना आशंका गरिएकी महिलाको पोखरामा नेगेटिभ

पोखरा, १ वैशाख / बागलुङमा आइतबार ¥यापिड टेष्ट गर्ने क्रममा कोभिड –१९ संक्रमण देखिएको शंका गरीएकी महिलाको पोखरामा नतिजा नेगेटिभ आएको छ । पोखराको प्रयोगशालामा पिसिआर मेसिनबाट स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य…

गण्डकी प्रदेशमा १३ सय ८२ जनामा र्¥यापिड टेस्ट’

पोखरा, १ वैशाख / गण्डकीका विभिन्न १० जिल्लामा तीन दिनमा करीब १४ सयको ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गरेको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ८२ जनाको परीक्षण गरेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।…

बेलायतमा कोरोनाबाट पोखराकी युवतीको निधन

एजेन्सी / कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएकी पोखराकी एक युवतीको निधन भएको छ । पोखराकी पुष्पा घलेको शनिबार निधन भएको हो । ज्वरो र खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घलेलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको…

बागलुङमा थप एक महिलामा कोरोना पोजेटिभ, पुनः परीक्षणका लागि पोखरामा

बागलुङ, ३० चैत / बागलुङमा थप एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ । दुई जनामा संक्रमण पुष्टि भएसँगै उपचाररत रहेका बेला द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको हो । बागलुङको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको…

गण्डकी प्रदेशमा ५ जिल्लामा विदेशबाट आएको कोरोना ¥यापिड परीक्षण शुरु

पोखरा, २९ चैत / गण्डकी प्रदेशमा ५ जिल्लामा विदेशबाट आएकाहरुको ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) परीक्षण शुरु गरेको छ । शुक्रबारबाट गण्डकी प्रदेशका बागलुङ, कास्की, म्यादी, गोरखा, स्याङजामा परीक्षणमा परीक्षण शुरु गरेको हो । त्यसै गरी…

गण्डकी प्रदेशमा कोरोना (कोभिड–१९) का २५९ जना स्वाब परीक्षण

पोखरा, २७ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का बुधबार सम्म २५९ जनाको परीक्षण गरेको छ । परीक्षण गरेका मध्ये १२२ वटाको रिर्पोट आउन बाँकी छ । २५९ जनाको मध्ये १ सय ३५ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय…

गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) को एकै दिन ७० जना स्वाब परीक्षण

पोखरा, २६ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) को एकै दिन ७० जनाको परीक्षण गरेको छ । मंगलबार ७० जनाको नमुना संकलन गरेर परीक्षण गरेको हो । यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० वटा नमुना संकलन गरेर परीक्षण गरीएको छ । परीक्षण…