Browsing Tag

#कुकुर

कुकुरलाई बचाउन खोज्दा सेतीखोंचमा

सन्तोष पोखरेल पोखरा – पोखरा बसपार्कको मोटर ग्यारेजमा काम गर्ने २२ वर्षीय आकाशको साथी थियो रक्की (कुकुरको नाम) । आकाशलाई देख्नासाथ काखमा लुटपुटिने रक्की खाना खाँदा पनि साथमै हुन्थ्यो । आकाश पनि रक्कीलाई धेरै माया गर्थे, आफ्नो भाग चुँडेर…

पोखराकी श्रेया सुनारको हत्यारा पत्ता लगाउने कुकुरलाई उत्कृष्ट अवार्ड

पोखरा, २७ कात्तिक / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको चर्को आलोचना चलिरहेका बेला बेला पोखरामा १० असोजमा एकाएक एउटा समाचार भाइरल भयो, ‘पोखरामा बालिका बलात्कारपछि हत्या गर्ने अभियुक्त २४ घण्टा…