एसएलसी परीक्षा २०७२ (SLC Exam 2072) तयारी पुरा, आज चैत्र १८ बाट सुरु, ६ लाख १५ हजार परीक्षार्थी

परीक्षा नियन्त्रण कार्यालयले आज चैत्र १८ बाट सुरु हुने एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । यो वर्ष नियमित र एक्जाम्टे ड गरी ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी रहेका छन् । नियमिततर्फ प्राविधिकसहित ४ लाख ५६ हजार १ सय ३६ परीक्षार्थीमध्ये २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।

एक्जाम्टे डतर्फ १ लाख ५९ हजार ४ सय १७ रहेका छन् ।  देशभरिमा १ हजार ९ सय ४३ परीक्षा केन्द्र विस्तार गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जनाए ।

परीक्षामा सबभन्दा धेरै काठमाडौं जिल्लाबाट ३५ हजार ७ सय २ ९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरिजम्मा ७२ हजार ८ सय ९६ जना जनशक्ति खटिने जनाइएको छ । पर ीक्षालाई मर्यादित र व्यवस् िथत बनाउन पर ीक्षा समितिका पदाधिकार ी, शिक्षा मन्त्रालयका सहसचिव, पर ीक्षा समन्वय समितिका पदाधिकार ी, नियन्त्रण कार्यालय, क्षे शिनि, जिल्ला कार्यालयले पर ीक्षा अनुगमन गर्ने छन् ।

यो वर्षबाट विद्यार्थीको व्यक्तिगत विवर णमा त्रुटि भएमा नतिजा आउनुअगावै सच्याउन पर ीक्षा के न्द्रमा फार म वितरण् ा गर्न े व्यवस् था गरि एका े नियन्त्रक काप्रीले जनाए । त्यसै गर ी अक्षर ांक पद्धतिमा आधारि त नतिजा प्रकाशन र प्रमाणीकर णको व्यवस् था, उत्कृष्ट पर ीक्षा के न्द्र प्रो त्साहनको व्यवस् था गरि एको जनाइएको छ । अपांगता भएका पर ीक्षार्थीले थप एक घण्टा समय पाउने छन् ।

सम्पूर्ण एस.एल.सी परीक्षा दिने भाई-बहिनीहरुलाई टिम गन्थनको शुभकामना|

पठ्नुहोस: एस.एल.सी (SLC 2072)को विषयगत ग्रेडिङ के हो?

 

कमेन्टहरु
Loading...