नेपालमा बम बिस्फोट गर्न आएका दुई भारतीय पक्राउ

Mangsir 15 , खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो ।

उनिहरु आतंक फैलाउन आएको पुलिसको दाबी छ , उनीहरुको नाम भने गोप्य राखिएको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए ।

कमेन्टहरु
Loading...